आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4