मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आज चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । यात्रामा मालसामान हराउन पनि सक्छ । साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको साथ पनि पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4