+
+
Shares

धनु  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ६:५३

आज भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । प्रेमीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । रमाइलोर यादगार यात्रा पनिहुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?