आज सुखदुःख बराबरी मध्यम खालको दिन छ । विभिन्न अवसर र साथ दिलाउनेछ भने गरेको काममा सफलता हात पर्नेछ । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा हनुमानजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4