आज चुनौती चिर्दै काम बनाउन सकिनेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै शुभ समाचार सुन्न पाइएला, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला । कुनै शुभकर्म गर्नुअघि विष्णु भगवानलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4