आज आहार विहारमा सावधानी अपनाउनु पर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला, तर साँझमा साथ सहयोग मिल्ने र मन प्रसन्न रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4