+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ७:३४

आज नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ । अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । शेयर बजारबाट लाभ नै हुनेछ । आज राम्रो काम गरेमा ८५ प्रतिशत सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क ६.८ र शुभ रङ्ग निलो वा आकाशे हो । आजको शुभ दिशा उत्तर वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?