आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । पुँजी बजार तथा शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4