+
+
Shares

धनु 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १०:३०

विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । बन्न लागेको काम बिग्रन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । कर्मक्षेत्र पनि सङ्घर्षशील रहनेछ, तर धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?