आज लाभहानि, सुखदुःख बराबरी मध्यम खालको दिन छ । दबाब र तनाव बढेको महसुस हुनेछ । मान सम्मानमा दाग लाग्न सक्छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुनर्मिलनका साथै दाम्पत्य सुख मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4