+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते ६:३२

आज स्वादिष्ट भोजन पाइनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । पुनर्मिलनको योग रहेको छ । शुभ चिन्तकले पूर्ण साथ दिनेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ, तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?