आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4