+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते ८:२१

चैत्र महिनामा शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शेयर बजारको लगानीले राम्रो प्रतिफल नदिनसक्छ । यात्रा पनि खर्चिलो हुन सक्छ । महिनाको उत्तरार्धबाट धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आस मारिसकेको  ठाउँबाट धन हात पर्नेछ । अचल सम्पत्ति हात पर्ने योग पनि छ । कुनै शुभकर्म गर्नु अघि नवग्रहलाई स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?