आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ । आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4