+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते ६:१०

आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि संकटमोचक हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?