+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १०:५३

(ग्रह स्थितिः सप्तम स्थानमा शनि, एकादश स्थानमा चन्द्रमा)

राशिफलः वैवाहिक जीवनमा सन्तुलन कायम राख्न आवश्यक छ । साथीभाइको सहयोग पाउनु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आर्थिक मामलामा फाइदा हुनेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?