(ग्रहस्थिति: लग्नमा बुध, सूर्य र केतु, नवौंमा बृहस्पति र चन्द्रमा)
राशिफल: धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। उच्च शिक्षा र अध्ययनमा सफलता प्राप्त हुनेछ। यात्राबाट लाभ हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। पारिवारिक वृद्धहरूको सल्लाह लाभदायक हुनेछ। मानसिक शान्ति प्राप्त हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4