+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते ७:२१

ग्रहस्थिति : आठौँमा बृहस्पति र चन्द्रमा, पञ्चममा शनि

राशिफल : अध्ययन र आध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ। अनपेक्षित लाभको सम्भावना छ। सन्तानसँग सम्बन्धमा सुधार आउनेछ। पारिवारिक वातावरणमा सन्तुलन कायम रहनेछ। स्वास्थ्यप्रति विशेष ख्याल राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?