+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते ६:३४

आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । अनावश्यक ठाउँमा धन खर्च हुन पनि सक्छ । साँझमा बढी धन खर्च हुन सक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?