+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते ६:२८

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ । नयाँ सफलता पनि मिल्नसक्छतर प्राविधिक र वैदेशिक कामहरू भने रोकिनसक्छ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?