आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । शेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेश भगवानलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4