+
+
Shares

मकर  

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते ११:०१

आज सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । अल्छिपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला । स्वास्थ्यप्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा प्रेमीले तपाईंका विचारलाई समर्थन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?