आज मनमा शान्तिको अनुभूति हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4