+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते ६:४४

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छतर शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?