+
+
Shares

मकर   

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते ६:२६

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । वाणीमा कुशलता आउने दिन परेको छ । बजार घुम्ने अवसर मिल्नेछ । रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वास्थ्यमा सुधार पनि आउला । प्रेमीको सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?