+
+
Shares

मकर  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:३४

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ । वैदेशिक कार्यमा अवरोध हुनेछ । कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?