+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते ६:२३

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने छ । धार्मिक र सफल यात्राको योग छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?