आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला । सामानहरू छुट्ने वा हराउने सम्भावना छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । अनावश्यक धन खर्च पनि हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4