आज पठनपाठनमा प्रगति हुनेछ । धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतित हुन सक्छ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । श्रमको उचित मूल्यांकन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीरामचन्द्रलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4