आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने छ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनुपर्ने छ, तर आत्मबल बढाएर काम गरे असफल भइँदैन । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान् स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4