आज इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । जीवनसाथीसँग समय बिताउनु हुनेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । धनमाल पनि हात लाग्न सक्नेछ । साँझमा भने तनाव बढेको महसुस हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4