+
+
Shares

मकर 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते ८:२०

आजको दिन कर्म प्रधान रहेको छ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । सवारी साधनको खरिद बिक्री हुने योग छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्नु अघि शिवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?