+
+
Shares

मकर   

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ६:५३

आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?