+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ८:२०

आज आफन्तसँग सफल भेटघाट हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीकृष्णजीलाई स्मरण गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?