+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते ६:२९

आज रमाइलो यात्राको सम्भावना रहेको छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ  । वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि भोलेबाबालाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?