आज आफन्तसँग रमाइलो भेटघाट हुनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4