+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:२०

आज सुखदुःख बराबरी खालको समय छ । सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । अनावश्यक ठाउँमा धन खर्च होला । नाक तथा घाँटीमा समस्या आउला । साँझमा भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा अधिक लाभ र सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?