आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्ट देवतालाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4