+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ७:५४

आज सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला । काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुपर्छ तर तीर्थाटनको योग छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?