आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउने छ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4