आज कुनै कुराको चिन्ता हटेर मन हलुका हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुरानो समस्या सुल्झाउन पनि सकिनेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर केही धन खर्च भने हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4