आज रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि र उत्पादन मूलक कार्य सहजै अघि बढ्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ । वैदेशिक कामबाट पनि राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4