आज धन हातपर्न सक्छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4