+
+
Shares

मकर 

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ६:३२

आफूले ठीक मानेर गरेको काममा आफैंलाई सन्तुष्टि नहोला । मनमा दुबिधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । अध्ययन क्षेत्र कमजोर हुनसक्छ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?