आज खुसीको खबर सुन्न पाहुनु हुनेछ । सेवा गर्ने अवसर जुट्न सक्छ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजी लाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4