+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते ६:१७

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । विचार गरेर निर्णय लिनु उचित रहनेछ । सुखदुःख बराबरी मध्यम खालको दिन छ । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?