+
+
Shares

मकर 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ६:४३

आज रोकिएका काम पूरा हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ, तर निर्णायक क्षमतामा कमी आउनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि पितृ देवको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?