+
+
Shares

मकर 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ७:३९

स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहला । धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । रमाइलो यात्राको योग रहेको छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?