आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ । वैचारिक मनमुटाव बढ्नेछ । आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ अतः बढी सजग रहनु उचित हुने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4