लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । विगतका समस्या बल्झिन सक्छन् । बलले भन्दा बुद्धिले सोच विचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ कामबाट फुर्सद मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4